अन्तत : प्रधान्यायाधीशमा जोशी अस्वीकृत

अन्तत : प्रधान्यायाधीशमा जोशी अस्वीकृत

काठमाडौं, साउन १८
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वाेच्चका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । संसदीय सुनुवाइ समितिको दुई तिहाइले उनलाई अस्वीकार गरेको हो । मतदानबाट निर्णय लिइएपछि प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट समितिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.