केन्द्रीय सदस्य थपेकोमा भीम रावलको आपत्ति

११ कात्तिक ७८, शुक्रबार

१२ कात्तिक, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा  सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा प्रभु साह निकट कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top