दीपावलीमा चीन र अस्ट्रेलियाका राजदूतको शुभकामना

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

Advertisement

दीपावलीका अवसरमा काठमाडौंस्थित कूटनीतिक नियोग र राजदूतहरूले शुभकामना व्यक्त गरेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेकी छन्, ‘सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एउटा उज्यालो, शान्त र गौरवशाली शुभतिहारको लागि मंगलमय शुभकामना गर्छु ।’

Advertisement

यस्तै, अस्ट्रेलियाकी राजदूत फेलोसिटी भल्कले पनि दीपावलीको शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘सबै नेपाली मित्रहरूमा दीपावलीको शुभकामना । यस पर्वले सबैमा उमंग र समृद्धि ल्याउन सकोस्, शुभकामना छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top