×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

झापाको गौरीगंज गाँउपालिकाले ल्यायो झन्डै ४५ करोडको बजेट

२० श्रावण २०७५

विराटनगर,साउन २०
झापाको गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को वजेट आज सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँ सभाबाट पारित ४४ करोड ८२ लाख ४८ हजार रुपैयाँको नीति योजना तथा बजेट सार्वजनिक गरेको हो ।

जसमा चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग बाणिज्यमा १० लाख, शिक्षामा १ करोड‚ स्वास्थ्यमा २५ लाख‚ खानेपानी तथा सरसफाइमा २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा ६८ लाख ,युवा तथा खेलकुदमा २० लाख रुपैया बिनियोजन गरिएको छ ।

Advertisement
Advertisement

त्यसैगरी पुर्वाधार बिकासमा १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा १ करोड ६५ लाख‚ सँस्थागत बिकासतर्फ १ करोड ७० लाख रुपैया बिनियोजन गरिएको छ ।

Advertisement
Advertisement

यस्तै प्रत्येक नागरिकले सुचना पाउँन भन्ने उद्येश्यले गाउँपालिकाकाले आजै देखि गौरीगंज गाउँपालिका एप्पस शुरु गरेको छ । एप्पस डाउनलोड गरी गाउँपालिकाको गतिविधिबारे थाहा पाउन सकिनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top