×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पार्टीको नियमित काममा फर्किए झलनाथ खनाल

२२ कार्तिक २०७८

२२ कात्तिक। काठमाडौं।

भारतमा उपचार गरेपछि स्वास्थ्यलाभ गरिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनाल पार्टी काममा फर्किएका छन्।

Advertisement
Advertisement

नेता खनाल सोमबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म काठमाडौंको मीनभवनस्थित पार्टी मुख्यालयमा उपस्थि भए। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सोमबार उनी आफू प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा समेत सहभागी भएका थिए ।

नेता खनालले विदेश विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरे। खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायत प्राविधिक विषयमा जानकारी लिएका पनि खतिवडाले जानकारी दिए।

गत साउन २० गते भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरेर बस्नुभएको थियो।

Advertisement

दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि उनी गत भदौ १४ गते स्वदेश फर्किएका थिए। चिकित्सकहरुले ३ महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिमा उनी कुनै पनि कार्यक्रममा सहभागी भएनन्।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top