×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेकपा एस निकट अनेरास्ववियुको माग

२५ कार्तिक २०७८

२५ कार्तिक, काठमाडौं ।

सत्तारुढ दल नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

Advertisement
Advertisement

अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै आफूहरुले उठाएको माग सम्बोधन नगरिएमा आन्दोलन गर्न बाध्य हुने बताएका छन्।

‘हिजोमात्रै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउले ग्यासमा भएको मूल्य वृद्धिले आम जनताको ढाड सेक्ने काम भएको छ। निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्संना गर्दै शृखलाबद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ।’

Advertisement

नेपाल आयल निगमले बुधबारराति देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलसहित खाना पकाउने ग्यासमा मूल्यबृद्धि गरेको छ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top