एमाले जबरालाई दोष दिएर अन्य न्यायाधीशलाई चोख्याउने पक्षमा छैन : टोपबहादुर

२६ कात्तिक ७८, शनिबार

२७ कात्तिक, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरुले पनि लिनुपर्ने तर्कं गरे । उनले भने, ‘जे गलत निर्णयहरु न्यायालयबाट भयो । त्यसमा सबै न्यायमूर्तिहरुको सहमती थियो नि । जसजसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु प¥यो नि । सरकारले महाअभियोग लगाउने हो भने लगाउनु प¥यो । सरकारको जिम्मेवारी हो नि । दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन । निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नु भएको भन्दिन म । अदालतको अनुसन्धानबाट तथ्य आउला । तर सरसर्ती हेर्दा अन्य न्यायाधीशहरुले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने÷नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहो¥याए। उनले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top