चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : शेरबहादुर देउवा

चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : शेरबहादुर देउवा

२८ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन्।

’आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले भने।

चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.