×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

कर बृद्धिको विरुद्ध यूवा संघ र वाईसीएल

२३ श्रावण २०७५

विराटनगर,साउन २३
विराटनगर महानगरपालिकाले गरेको अप्रत्याशित कर बृद्धिको यूवा संघ र वाईसीएल नेपालले सृजनात्मक विरोध गरेको छ ।महानगरपालिकाको मुलगेटमा रक्तदान कार्यक्रमको आयोजनागर्दै ती दुई संगठनले करबृद्धिको सृजनात्मक बिरोध गरेका हुन् ।

महानगरपालिकाले अवैज्ञानिक तवरले अप्रत्याशितरुपमा कर बृद्धिगर्दा महानगरवासी मर्कामा परेका कारण सृजनात्मक बिरोधस्वरुप रक्तदान कार्यक्रम गरिएको यूवा संघ नेपालका विराटनगर अध्यक्ष सुशिल रिजालले जानकारी दिए ।

Advertisement
Advertisement

नेकपाका नेता गणेश उप्रेतीले अस्वभाविक र अवैज्ञानिकरुपमा कर बृद्धि गर्दा महानगरवासी समस्यामा परेको बताए । उनले थपिएको कर अविलम्ब फिर्ता लिनुपर्ने माग गरे । विराटनगरका वर्तमान मेयर भीम पराजुली अवैज्ञानिक करको एजेण्डा बोकेर महानगरको प्रमुख सफल भएको अवस्थामा करबृद्धिको निर्णय गर्नु अस्वाभिक रहेको उनको भनाई छ ।

Advertisement

करको बृद्धि गर्ने नभई करको दायरा बढाउनुपर्ने उनको भनाई थियो । यूवा संघका जिल्ला अध्यक्ष नवीन पौडेलले महानगरपालिका आफैले करबृद्धि गरेको भएपनि केन्द्र र प्रदेश सरकारले कर बढाएको भन्दै जनतामा भ्रम छरेको दाबी गरे । कार्यक्रममा यूवा संघ र वाइसीएलका पदाधिकारी र सदस्य सहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top