नेकपाले सांगठनिक एकीकरणको काम भोली टुङग्याउने

काठमाडौँ,साउन २३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणको कामलाई भोलि टुंगो लगाउने भएको छ ।आज प्रधानमन्त्रीको संरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सांगठनिक एकीकरणको सम्बन्धी विषयलाई भोलि विहिबार टुंगो लगाउने गरि सहमति जुटाएको हो ।

पार्टीको विधानअनुसार भदौ ५ गतेभित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो । यसअघि नै नेकपाले भदौ ५ गतेभित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरि आन्तरिक सर्कुलरसमेत जारी गरिसकिएको छ ।

त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि भोलीको बैठकले निर्णय गर्ने बताइएको छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठक भोलि २ बजे पुन बस्ने छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top