कानुन व्यवसायी मञ्चले भन्यो ‘कानुन व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही होस्’

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौं ।

Advertisement

संवैधानिक कानुन व्यवसायी मञ्चले हिजो (बिहीबार) सर्वोच्च अदालतको परिसरमा कानुन व्यवसायीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बार एसोसिएसनको शान्तिपूर्ण आन्दोलनमा अदालत परिसरमै प्रहरीले बल प्रयोग गर्दा अध्यक्षसहित केही घाइते भएका थिए । त्यसको भोलिपल्ट मञ्चले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top