मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिँदै

३ मंसिर, काठमाडाैँ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि मङ्सिर १४ गते प्रदेशसभाको बैठक आव्हान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते मङ्गलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरेका छन् ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीमा नियुक्त भएको २८ दिनपछि विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तीनदलीय गठबन्धनमा बनेको सरकारमा मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । ३५ जना प्रदेशभसा सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top