×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

रिसाएका प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगे शशांक, भने– सरी प्रकाशमानजी!

४ मंसिर २०७८

४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उनको निवास चाक्सबारी पुगेका थिए ।

Advertisement
Advertisement

भेटवार्ताको सुरुवातमै आफ्नो यसअघिको अभिव्यक्तिबाट रिसाएको भन्दै शशांकले प्रकाशमानसँग माफी मागेका छन् । उनले भने, ‘सरी प्रकाशमानजी !’

भेटमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको बताइएको छ । महामन्त्री कोइरालाले केही दिनअघि सिंहबारे गरेको टिप्पणीका कारण दुई नेताबीच दूरी बढेको बताइएको थियो । एक भाषणमा शशा‌ंकले प्रकाशमानलाइ काठमाडाैं बाहिरका मान्छेले नचिन्ने टिप्पणी गरेका थिए । सिंहलाई भेटेर कोइरालाले मिडियामा आएजस्तो आफूले अवमूल्यन नगरेको बताएका छन् ।

‘तपाईं कांग्रेसको उपसभापति र महामन्त्री भइसकेको नेता हो । काठमाडौंमा तपाईंको पकड बलियो छ भन्ने मेरो आशय हो । अन्यथा नलिनुहोला’, भेटमा कोइरालाले भनेका छन् ।

सिंहले आफू सभापति लड्ने तयारीमा रहेकोले सहयोग गर्न कोइरालासँग आग्रह गरेका छन् । दुई नेताबीचको छलफलले हार्दिकता बढाउन सहयोग गर्ने उनीहरु निकट नेताहरुले बताएका छन् ।

 

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top