इलाममा विद्यार्थी नेता निश्कल बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति

४ मंसिर, इलाम ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नं. १ (ख) प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा विद्यार्थी नेता निश्कल राई निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश सभा क्षेत्रीय निर्वाचनबाट तीन जना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै राई सभपातिमा विजयी भएका हुन् ।

भएको प्रदेश क्षेत्रीय अधिवेशनमा उनले १६१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ र सुवक श्रेष्ठले १४ मत पाए ।

३२ वर्षीय राई काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । राई यसअघि इलाम क्षेत्र नं. १ क्षेत्रीय समितिका सहसचिव थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top