भूपेन्द्र हत्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट पक्राउ

६ मंसिर, काठमाडौं ।

Advertisement

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालकाे हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही इटहरीबाट पक्राउ परेका छन् । इटहरीबाट पक्राउ परेका उनलाई केहीबेरमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ । मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए । भूपेन्द्रको हत्यको कारण अझै पत्ता लागेकाे छैन ।  घटनाबारे केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top