×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

एमाले महाधिवेशन: सौराहाका होटल भरिभराउ, ५ करोड बढीको कारोबार हुने अनुमान

८ मंसिर २०७८

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा महाधिवेशन लक्षित तयारी भइरहेको छ ।

नारायणी नदी किनारमा मञ्च निर्माणको काम आधा जति सकिएको छ भने नारायणी नदीपारि पार्टीका नारा र महाधिवेशनको प्रचार सामग्रीका ठूल्ठूला बोर्ड राखेर आकर्षक बनाउने काम भइरहेको छ ।

Advertisement
Advertisement

महाधिवेशनको प्रचारका लागि चितवनमा युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा विशाल मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । मोटरसाइकल(यालीले बजार परिक्रममा गरेको थियो । महाधिवेशन आयोजनास्थल चितवनमा जस्तै मंगलबार देशैभर प्रचारका लागि -याली आयोजना गरिएको एमालेले जनाएको छ ।

महाधिवेशन बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यति बेला सौराहा भरिभराउ भएको हो । नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि ३ हजार ५ सय बेड आयोजकले बुक गरिसकेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । आफ्ना प्रतिनिधिको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रुपैयाँभन्दा बढी कोठा खर्च मात्र एमालेले सौराहामा बुझाउँदै छ ।

महाधिवेशनको अवधि १० देखि १२ गतेसम्म हुँदै छ । तर, अहिलेदेखि नै होटलहरु भरिभराउ भएका छन् । यो अवधिमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ । सौराहमा ६ हजारभन्दा बढी बेड क्षमता छ तर एमालेका समर्थक, कार्यकर्ता र सञ्चारकर्मीले सबै कोठा बुक गरिसकेका छन् ।बन्दसत्र सञ्चालन हुने सौराहामा २ हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण शुरु भएको छ ।

Advertisement

महाधिवेशनको बन्द सत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम शुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए । महाधिवेशनका सहभागी हुने २ हजार जना प्रतिनिधि सहजरूपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र १ हजार २ सय वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको छ ।, याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top