एमाले महाधिवेशनमा प्रचण्ड गएनन्, लीलामणि पोखरेललाई पठाए

१० मंसिर, काठमाडौँ ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै स्थायी कमिटी सदस्य लीलामणि पोखरेल सहभागी भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी गएनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् । दाहालका स्वकीय सचिव रमेश मल्लले  भने,  ‘महाभारत र खानीखोला गाउँपालिकामा पार्टीकै कार्यक्रम छ । उहाँ त्यहाँ हुने कार्यक्रमहरूमा सहभागी बन्नुहुन्छ । एमाले महाधिवेशनमा सहभागी हुन पार्टीले लीलामणि पोखरेललाई पठाएको छ ।’

राजनीतिक दलहरूले महाधिवेशनको उद्घाटन सत्रमा अन्य राजनीतिक दलहरूलाई पनि बोलाएर आतिथ्यता गराउने परम्पराबमोजिम एमालेले नेकपा एकीकृत समाजवादीबाहेकका दलहरूलाई निमन्त्रणा गरेको छ । महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले  सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top