×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

मलाई हुटिङ गरेर हलमा झन्डै बोल्नै दिएनन् : भीम रावल

१२ मंसिर २०७८

१२ मंसिर, काठमाडाैँ ।

नेकपा एमाले उपाध्यक्ष भीम रावलले दसौं महाधिवेशनको जारी बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई एउटा व्यक्तिका हातमा सुम्पन खोजेको भन्दै  विरोध गरेका छन्।

Advertisement
Advertisement

बन्दसत्र बैठकमै आपत्ति जनाएर आएका रावलले बन्दसत्रपछि सौराहाको मोनालिसा होटलमा पत्रकारहरूसँग कुरा गर्दै उक्त कुराकाे विराेध जनाएका हुन् ।

उनले भने, ‘कुनै एक व्यक्तिलाई सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकर सुम्पनु भनेको पार्टीको विधानविपरीत हो। एमालेले जुन खालको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै आएको थियो, त्यसलाई यसले खिल्ली उडाएको छ।’

आजको निर्णयले आफ्नो उम्मेदवारीलाई थप पुष्टि गरेको पनि उनले बताए। उनले निर्वाचनबाट हुनुपर्ने नेतृत्व चयनलाई सर्वसम्मतिका नाममा एउटा व्यक्तिको स्वविवेकीय अधिकार बनाउने हो भने यसले वर्षौं लगाएर निर्माण गरेको पार्टीको प्रणालीलाई नै ध्वस्त पार्ने  टिप्पणी गरे।

उनले भने, ‘एमालेको जुन खालको चरित्र थियो, त्यो चरित्रलाई नै यसले कमजोर बनाउने काम गरेको छ । आज पार्टीभित्र सर्वसम्मति गर्ने हो भने भोलि चुनाव लड्नुपर्ने बेला पनि के पार्टीले सहमति खोज्दै हिँड्ने हो?’

रावलले बन्दसत्र बैठकमा भएको घटना अलि बिस्तारमा बताउँदै भने, ‘सर्वसम्मति सूची बनाउने प्रस्ताव आएपछि मैले र घनश्याम भूसालले बाहेक अरू कसैले त्यसको विरोध गरेनन् । मैले बोल्न खोज्दा सुरूमा हुटिङ गरेर झन्डै बोल्न दिएनन्। मेरो आवाज दबाउन खोजियो। त्यसपछि मैले ‘अनुशासित ढंगले पार्टी चलाउने भनेको यही हो’ भनेर भनेपछि बल्ल मलाई बोल्न दिइएको थियो।’

यही क्रममा ओलीसँग भएको संक्षिप्त कुरा पनि उनले सुनाए। रावलका अनुसार बन्दसत्रकै बीच ओलीले भनेका थिए, ‘म आफैं उठ्ने कि नउठ्ने थाहा छैन। नउठ्न पनि सक्छु। म अध्यक्षमा उठिनँ भने तपाईं उठ्ने कि नउठ्ने?’

जवाफमा रावलले भने, ‘तपाईं नउठे अरू उठ्छन्। कोही पनि उठेनन् भने निर्विरोध हुन्छु।’

बन्दसत्रले पार्टीका ३०१ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।

Advertisement

आइतबारको ११ बजे बस्ने बन्दसत्रले पारित गरेपछि ओलीले पेस गर्ने सूची नै आधिकारिक हुनेछ। त्यसैअनुरूप एमालेभित्र पद बाँडफाँटले अन्तिम रूप लिनेछ। तर सूची पेस भएपछि कसैलाई चित्त बुझेन र आपत्ति जनायो भने त्यस्तो अवस्थामा उक्त पदका लागि चुनाव निषेध गरिने छैन भनेर बन्दसत्र बैठकले भनेको छ। यहाँ चुनावको कुरा थपिएको पनि उपाध्यक्ष रावलले आपत्ति जनाएपछि हो।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top