पच्चीस किलो चरेससहित बझाङबाट एकजना पक्राउ

१५ मंसिर ७८, बुधबार
Share this
739shares

१५ मंसिर, बझाङ ।
प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्। सदरमुकाम चैनपुर नजिकैको डुग्रीबजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।(रासस)

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top