नेपाललाई थापाको जवाफ–राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र कसरी प्रतिगमन ?

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले राजादेखि नेत्रविक्रम चन्द विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्न आग्रह गरेका छन् ।

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भनाइप्रति इंगित गर्दै अध्यक्ष थापाले आफूहरू परिवर्तन विरोधी र प्रतिगमनकारी नभएको पनि दाबी गरेका हुन् ।

‘राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको विकास गरौँ । हामीले भनेको मौलिक प्रजातन्त्र खोजेको हो पुरानो व्यवस्थामा फर्किन्छौँ भनेको होइन,’ पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।

अध्यक्ष थापाले आफूहरूको राजासहितको प्रजातन्त्रको नारा अग्रगामी र मध्यमार्गी विचार रहेको पनि दाबी गरे । अन्य पार्टीहरूले उठाउने गरेको धार्मिक स्वतन्त्रताका पक्षमा आफूहरू पनि रहेको उल्लेख गर्दै उनले त्यसमा राजालाई थप्न मात्रै चाहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top