१९ मंसिर, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
शुक्रबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट