कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक (सूचीसहित)

२२ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार उक्त सूची सार्वजनिक गरेको हो ।

सूचीमा ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली समावेश गरिएको छ। सूचीमा प्रदेश २ का सातवटा जिल्लाबाट चुनिएका प्रतिनिधिहरुको नाम समेत समावेश छ।

सूचीमा महोत्तरी ३ र सर्लाहीका चारवटै क्षेत्रको नामावली समावेश छैन । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सर्लाहीको सबै क्षेत्रको अधिवेशन सकिएपछि सूचीमा थप गरिनेछ । सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको नाम भने समेटिएको छैन ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने छ ।

प्रारम्भिक नामावली :

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top