×

NEPAL TIMES UPDATES

Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026

यूएईमा अब हप्तामा साढे २ दिन विदा, साढे ४ दिन काम

२२ मंसिर २०७८

२२ मंसिर, एजेन्सी ।
विश्वव्यापी मान्यता रहदै आएको ८ घण्टा काम ८ घण्टा आराम अनि साता दिनमा अनिवार्य एक दिन आराम । अन्तराष्ट्रिय प्रचलनमा भने सातामा दुई दिन धेरै देशहरुले विदा दिदै आएका छन् । तर विभिन्न देशमा आफू अनुकुलका आ–आफ्नै नियमहरु बनाइएका छन् ।

यस्तै नयाँ नियम अहिले संयुक्त अरब इमिरेट्स (यूएई) ले बनाएको छ । विश्वमै पहिलो पटक (यूएई) ले साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिँदै आएकोमा अब शुक्रबार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement
Advertisement

विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ । कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रबर कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ ।

Advertisement
Advertisement

कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारले विश्वास लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यूएई नेपालीका लागि प्रमुख वैदेशिक श्रम बजार हो । त्याहाको यो साढे ४ दिनको कार्यहप्ताले नेपालीहरुले पनि अब लाभ लिनेछन् । साढे ४ दिन हरेक दिन ८घण्टा कामगरेपछि बाँकी समयमा अतिरिक्त समय काम गर्दा अब नेपाली श्रमिकलाई थप लाभ मिल्नेछ ।

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

सम्बन्धित खबरहरु

Scroll to Top