×

NEPAL TIMES UPDATES

Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026

बीबीसीको सय प्रभावशाली महिलाको सूची सार्वजनिक, अफगानिस्तानका मात्रै ५० जना

२२ मंसिर २०७८

२२ मंसिर, एजेन्सी ।

बीबीसीले सन् २०२१ मा विश्वभरका सय प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ ।

Advertisement

यसवर्ष समाज, संस्कृति र संसार बदल्न लागि परेका महिलाहरूलाई बीबीसीले समेटेको जनाएको छ । सार्वजनिक सूचीमा ५० जना अफगानिस्तानका महिलाहरू छन् ।

यसवर्ष अफगानिस्तानका महिलाहरूले बढी प्राथमिकता पाएका छन्, जबकी अफगानिस्तानमा बालिकाहरूलाई स्कुल जान प्रतिबन्ध लगाएको छ । साथै, तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरूलाई सार्वजनिक रुपमा स्वतन्त्र रुपमा हिँडडुल गर्न र काम गर्न पनि बन्देज लगाइएको छ ।

उक्त सूचीमा अधिकांश अफगान अभियन्ता महिला र शिक्षिकाहरू समेत छन् । साथै नोबेल पुरस्कार विजेता पाकिस्तानी मलाला युसुफजाइ पनि परेकी छन् । अरु धेरैजसो अभियन्ता र संस्कृतिकर्मी छन् । यस वर्ष अफगान महिलाहरूले प्रस्तुत गरेको साहस र उनीहरूको उपलब्धिलाई सम्मान गरेको बीबीसीले जनाएको छ।

उक्त सूचीमा अर्बपति बिल गेट्सकी पूर्वपत्नी मेलिन्दा गेट्सको नाम पनि समावेश छ । प्रभावशाली लेखिका तथा अभियन्ता चिमामान्डा अदिचीको नाम पनि यसवर्षको सूचीमा परेको छ । साथै दुई टर्किस महिलाको नाम बीबीसीले समेटेको छ ।

 बीबीसीले हरेक वर्ष यसैगरी सयजना प्रेरक एवं प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्दै आएको छ ।

भर्खरको समाचार

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

सम्बन्धित खबरहरु

Scroll to Top