×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नबिलले ल्याएको नबिल डिजिबैंक पोर्टल के हो ?

२३ मंसिर २०७८

२३ मंसिर, काठमाडाैँ ।
नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो ।

नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरे । सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए । उनले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताए । सिइओ शाहले नविल बैंकले कोभिड–१९ भन्दा अगाडि डिजिलका कुरा गरे पनि प्रयोगमा नआएको बताए । तर, कोभिड–१९ को महामारीपछि बजारको माग अनलाइन डिजिटल प्रविधि भएको बताए । उनले नविल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नविल डिजिबैंक पोर्टल सुरुवात भएको बताए ।

Advertisement

 

उनले भने ,‘अहिले हरेक मानिसको दैनिकी प्रविधिसँग जोडिएकाले डिजिटल पोर्टलहरुको विकास हुनु जरुरी छ । नविल बैकले बैंकिङ सेवा मात्रै नभएर तरकारी किन्नेदेखि बस,हवाई टिकट काट्नेसम्मका सेवा दिनको लागि नविल पोर्टलको सुरुवात गरिएको हो । नविल डिजिबैंक पोर्टलको सुरुवात कोभिड–१९ पछि भएको हो । कोभिड भन्दा पहिले यस्ता पोर्टलहरु प्राय कमै थिए । तर, कोभिड पछि मात्रै डिजिटल पोर्टलहरुको सुरुवात भएको हो । अहिले हरेक क्षेत्र डिजिटल बन्दै गएको छ । यो डिजिटल प्रणलीमा मार्फत हरेका सेवाग्राहिले अनलाइनमा अडर गरेर तरकारीदेखि औषधीसम्म घरमा नै आउने गर्दछ । अनलाइनबाट अडर गर्दा पेमेन्ट गर्नको लागि यस्ता पोर्टलहरुको आवश्यक पर्छ । पछिल्लो समय नेपालको कर बैंकिङ प्रणालीमा हुन थाल्यो । यसरी बैंकिङ कर प्रणाली सफल नभएसम्म डिजिटल बनाउन सकिदैन्। त्यसैले नविल बैंकले नविल डिजीबैंकको लागि टिम बनाएको थियो । त्यही अनुसार आज बैंकले बैंकिङ सेवा सुरु भएको छ । अहिले कर बैंकिङ प्रणाली पनि अपग्रेट भएर अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । नविल बैंकको यो गन्तव्य नभएर सुरुवात हो । हामीले यसबाट सुरुवात गरेका छौं सुरुवात गरेपछि गन्तव्यमा पुग्छौं । ग्रामिण क्षेत्रमा इन्टरनेट १० प्रतिशत स्थानमा छैन् । ९० प्रतिशत स्थानमा एनसेल ,नेपाल टेलिकमकले सेवा विस्तार भएको छ। नविल बैंक पनि देशै भरी रहेको छ । नविल बैंकले १० पतिशतलाई प्राथकिता भन्दा पनि ९० प्रतिशतमा प्राथमिता दिएका छौं ।’
नबिल बैंकमा अब अनलाइनबाटै सबै सुविधा
अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन÷सेवा सुरुवात गरेको छ । नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन् ।

साथै, आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले बनाएको छ । यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने छन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top