ब्रेकिङ न्यूज : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

ब्रेकिङ न्यूज : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

विराटनगर, साउन २७
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको । मेयर पराजुलीको कार्य कक्ष नजिकै प्रतिक्षालयमा बम विस्फोट भएको हो । विस्फोटपछि कर्मचारीहरूबीच भागाभाग भएको छ । विस्फोटका कारण मेयर पराजुलीको गाडीमा समेत क्षति पुगेको छ । थप विवरण आउन बाँकी

भिडियो हेर्नुहोस्

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.