विमलेन्द्र निधीले दिए सभापतिमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको सभापतिका लागि विमलेन्द्र निधीले उम्मेदवारी दर्ता गरेका छन् । उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएका हुन् । निधिले कुनै प्यानल विना सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि उनले रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न प्रस्ताव गरेका थिए।

त्यसो भएमा आफूलाई पनि मान्य हुने उनको भनाइ थियो। तर, सर्वसम्मतिको कुनै प्रयास भएन। अहिलेसम्म सभापतिमा देउवाबाहेक पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top