लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त

२५ मंसिर ७८, शनिबार
Share this
693shares

२५ मंसिर, उआगाडोउगु ।

Advertisement

बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन्।

राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश अनुसार लासिना जेर्बोलाई प्रधानमन्त्री नियुक्त गरिएको छ।जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर(टेस्ट(ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए र यसअघि संगठनको इन्टरनेशनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसकेका छन्।

Advertisement

उनले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेछन् । रासस/एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top