एमालेले संसद अवरुद्ध गर्नु विवेकहिनताको पराकाष्ठ होः नारायणकाजी श्रेष्ठ

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, विराटनगर ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहिनताको पराकाष्ठ भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मासाथ गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत गरे । उनले संसद अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top