१ पौष, काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।
चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिशूलीमाथि ५ दिनमा बन्यो एक्रो ब्रिज,केरुङबाट ६७० नेपालीको उद्धार