शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गर्न माग

शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गर्न माग

६ पुस, काठमाडौं ।
व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग संसदमा उठेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र उनले अवैधानिक लगानी गरेकाले उनीमाथि संसदीय समिति र सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्छ, उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.