एमाले अध्यक्ष ओली कपिलवस्तुमा

५ पुस ७८, मंगलबार

६ पुस, कपिलवस्तु ।
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुको बहादुरगन्ज आएका छन् ।

Advertisement

एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेतारकार्यकर्तालाई स्वागतका लागि ओली आएका एमाले सचिव छविलाल विश्वकर्माले बताए ।

अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । ‌एमालेको शीर्ष नेतृत्व सोमबार साँझ रुपन्देही आएको थियो ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top