×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

भारतमा ओमिक्रोन तीव्र बनेपछि मोदीले समीक्षा बैठक गर्दै

८ पुस, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका विषयमा समीक्षा बैठक गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतमा अहिलेसम्म १७ राज्यमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको छ । संक्रमण तीव्रगतिमा फैलिँदै गएपछि प्रधानमन्त्री मोदीले बिहीबार सम्बन्धित अधिकारी लगायतसँग समीक्षा बैठक गर्न लागेका हुन् ।

Advertisement
Advertisement

भारतमा हालसम्म २३८ जनामा ओमिक्रोनका संक्रमण पुष्टि भएको छ । यसैलाई मध्यनजर गर्दै सरकार पनि अलर्ट मोडमा आएको सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्ष मनाउनुअघि आज हुने समीक्षा बैठकले थप कडाइ गर्न सक्ने देखिएको छ । यसतर्फ प्रदेश सरकारले पहल सुरु गरेको छ । प्रधानमन्त्री मोदीले आज हुने समीक्षा बैठकमा ओमिक्रोनका विषयमा कडा निर्देशन दिन सक्ने बताइएको छ ।

यसअघि कोरोना संक्रमण रोक्न भारतको केन्द्र सरकारले सबै राज्यमा पत्र मार्फत निर्देशन दिइसकेको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले लेखेको पत्रमा परीक्षण र निगरानी बढाउन, रातमा कर्फ्यू लगाउने, ठूला जमघटमा प्रतिबन्ध लगाउने सुझाव दिइएको छ ।

Advertisement
Advertisement

यस्तै केन्द्र सरकारले संक्रमित बढ्दै गएका राज्यमा अस्पतालमा सुविधा बढाउन आवश्यक कदम चाल्न सुझाव दिइसकेको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top