पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

८ पुस, एजेन्सी ।
भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ ।

Advertisement

विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा अन्य केही घाइते भएका छन् ।

अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top