सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

९ पौष, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

आज बिहान मेलम्ची नगरपालिका–१० शिखरपुरमा बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.