×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अष्ट्रेलियाबाट फर्किएका युवाले सुरु गरे पिज्जा हाउस

१२ पुष २०७८

१२ पुस, काठमाडौं ।
पिज्जाको इतिहास हेर्ने हो भने यो इटलीबाट विकसित परिकार हो, जुन विश्वभर रुचाइने परिकार भित्र पर्दछ ।

पिज्जा नेपालमा पनि मःम, चाउमिनपछि बढी खाइने परिकारका रूपमा विकसित हुँदैछ । यसको स्वादका कारण नै हरेक उमेर समूहको रुचिकर बनेको पिज्जालाई स्वस्थकर परिकारका रुपमा लिइन्छ ।

Advertisement
Advertisement

नेपालमा पिज्जा खान रुचाउने तथा यसका पारखीहरु बढ्दै जाँदा स्वादिष्ट पिज्जा पस्केर पारखीहरुलाई आनन्दित र सन्तुष्ट पार्नका लागि काठमाडौंका युवाहरुले नयाँ प्रयास सुरु गरेका छन् ।

पिज्जा त्यो पनि इटालियन स्वादमा संगै पास्ता र अन्य परिकारहरु एकैसाथ पस्कनका लागि भक्तपुर सृजनानगरमा पापीलन पिज्जेरिया संचालनमा आउने भएको छ । युवा गायक दिपेश भट्टराई तथा अन्य ४ जना युवाहरुले यो व्यवसाय संचालनमा ल्याउन लागेका हुन् ।

पाँच वर्ष अष्ट्रेलिया बसेर फर्किएका युवाहरुले नेपालमै केही गर्ने सोचले यो व्यवसाय सुरु गरेको बताएका छन् । बढ्दो बेरोजगारी र उच्च शिक्षा हासिल गर्ने लगायतका कारण नेपाली युवाहरु विदेशिरहेको समयमा विदेशमा सिकेको ज्ञान सिप र अनुभवलाई स्वदेशमा व्यवहारमा उतार्नसकिन्छ भन्ने उद्धेश्यले पिज्जेरिया संचालनमा ल्याउन लागिएको संचालक मध्येका एक भट्टराईले जानकारी दिए ।

रेष्टुरेन्टको उद्घाटन अंग्रेजी नयाँ वर्ष जनवरी १ मा हुने उनले बताए । एक हप्तासम्म चल्ने उद्घाटन समारोहमा राष्ट्रियस्तरका चर्चित गायकहरु प्रमुख आकर्षका रुपमा रहने बताइएको छ ।

शान्त र सफा वातावरणमा लाइभ म्युजिकका साथ संचालन हुने रेष्टुरेन्टले नेपालमा पिज्जाको नयाँ कल्चर अगाडी बढाउने तथा सवैको मन जित्नेमा संचालकहरु आशावादी देखिएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top