रौतहटमा भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु

१२ पुस ७८, मंगलबार

१३ पुस, रौतहट ।
रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएका चारै जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सबै भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । पिकअप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनायो । प्रहरीका अनुसार घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top