×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

९५ सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति

२८ श्रावण २०७५

काठमाडौँ, साउन २८
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।विभिन्न जिल्लामा आठ वटा बहुप्राविधिक शिक्षालय स्थापना गर्नेसमेत निर्णय गरेको छ । तालीम परिषद्को आज बसेको बैठकले ती दुई महत्वपूर्ण निर्णय गरेको परिषद्का सदस्य–सचिव पुष्परमण बाग्लेले जानकारी दिए ।

यसले प्राविधिक शिक्षाको विकास, विस्तार, पहुँच तथा गुणस्तरीय बनाउन कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ । यसअधि २१७ वटा सामुदायिक विद्यालयमा १८ महीने र तीनवर्षे प्राविधिक शिक्षा सञ्चालनमा रहेको बताइएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनालाई मूर्तरुपसमेत दिएको छ । परिषद्अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २१७ सामुदायिक विद्यालय, पाँच वटा साझेदारी शिक्षालय, ४२९ वटा निजी संस्थालाई प्राविधिक शिक्षाको स्वीकृति दिएको छ ।

यसैगरी बैठकले ओखलढुङ्गास्थित जिल्ला अस्पताललाई नर्सिङ तहको पठनपाठनका लागि संभाव्यता अध्ययन गर्न समिति गठन गर्ने र सो टोलीलाई स्थलगत अध्ययनमा पठाउने निर्णय भएको सदस्य–सचिव वाग्लेले जानकारी दिए।

Advertisement

परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८०० तालीम सञ्चालनसमेत भइराखेको छ । “हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पु¥याउने अभियानमा छांै ।” उनले भने । सदस्य–सचिव वाग्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारेको जानकारी दिए ।
रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top