×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

 विश्वभर एकै दिन ४,४०० उडान रद्द

१८ पुष २०७८

१८ पुस, बीबीसी ।
कोरोनाभाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ।

शनिवार विश्वभर झन्डै ४,४०० उडानहरू रद्द गरिएकामा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ।

Advertisement

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो। यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

असर

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए।युनाइटेड एअरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, आज गरिएका रद्दहरू ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन्।

कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ। उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ। आइतवार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कंने दिन थियो।

शिकागोको ओुहेर विमानस्थलमा अलपत्र परेका एकजना यात्रुले एबीसी न्यूजसँग भने, निकैबेर भयो। यहाँ बस्ने र खाने ठाउँ समेत छैन। डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन्।

कोभिडले थपेको सङ्कट

वायुसेवाहरूले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरूलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन्।

तर श्रम सङ्गठनहरूले कर्मचारीहरूमा कोभिड सङ्क्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरूसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन्। अमेरिकामा अहिले ओमिक्रोन भेरिअन्टका कारण कोभिड सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

धेरैले खोप लगाएको ठाउँ भईकन पनि न्यूयोर्कमा कीर्तिमानी सङ्ख्यामा कोभिड सङ्क्रमित पाइएका छन्। अस्पतालहरूमा अहिलेसम्म उल्लेख्य चाप नदेखिए तापनि भाइरसले प्रहरीदेखि मनोरञ्जनका क्षेत्रसम्ममा असर पुर्‍याएको छ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top