×

NEPAL TIMES UPDATES

Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026

काजकस्तानमा उत्पन्न अशान्तिका कारण तेलको मूल्य बढ्यो

२५ पुष २०७८

२५ पुस, एजेन्सी । मध्य एसियाली मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो ।

Advertisement
Advertisement

त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये रुसपछि सबैभन्दा धेरै तेल उत्पादन काजकस्तानमै हुन्छ ।

तर काजकस्तानमा पछिल्लो समय उत्पन अशान्तिका कारण आपूर्ति अवरुद्ध हुन सक्ने त्रासबीच तेलको मूल्य बढेको एएफपीले जनाएको छ । ‘दंगाले उत्पादन र आपूर्ति रोक्न सक्छ’, स्विडिस बैंक एसईबीका विश्लेषक बेजार्नी शिल्ड्रोपले भने ।

शुक्रबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ८३ अमेरिकी डलरभन्दा माथि पुगेको समाचारमा उल्लेख छ । तेलको मूल्य बढ्दा गत हप्ता समग्रमा अन्तर्राष्ट्रिय बजारमा तेलको मुनाफा ५ प्रतिशतले वृद्धि भएको छ ।

इन्धनको मूल्य एक्कासि वृद्धि भएको विरोधमा आइतबारदेखि भएको प्रदर्शनले उग्र रुप लिएपछि काजकस्तानको सबैभन्दा ठूलो शहर अलमाटी र माङगिस्टाउ प्रान्तमा संकटकाल घोषणा गरिएको छ ।

प्रदर्शनकारीले सरकारी भवनमाथि आक्रमण गर्न थालेपछि र प्रहरीसँगको झडपपछि मंगलबार काजकस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले संकटकाल घोषणा गरेका हुन् ।

बिहीबार काजकस्तानको सुरक्षा बलले शान्ति तथा सुव्यवस्था पुनर्बहालीका लागि गरेको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए भने कम्तिमा ८ जना सरकारी अधिकारीको ज्यान गएको थियो ।

लगत्तै राष्ट्रपति टोकायभले अवस्थालाई काबुबाहिर जान नदिन भन्दै रुसको नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) लाई सहयोग गर्न अनुरोध गरेका थिए ।

राष्ट्रपति टोकायभको अनुरोधपछि रुसले काजकस्तानमा शान्ति एवं सुव्यवस्था पुनर्बहाली गर्न भन्दै फौज पठाइसकेको छ । तर अमेरिकाले काजकस्तानमा फौज पठाउने रुसी कदम गलत भएको बताएका छ ।

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसलाई फौज पठाउनुको औचित्य पुष्टि गर्न भनेका थिए ।

यता रुसी विदेशमन्त्रालयले ब्लिङ्केनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनले काजकस्तानमा देखिएको दुःखद घटनामाथि मजाक गरेको आरोप लगाएको छ ।

Advertisement
Advertisement

अमेरिकाले भियतनाम र इराक जस्ता मुलुकमा गरेको सैन्य हस्तक्षेपको इतिहासको विश्लेषण गर्नुपर्ने पनि रुसको भनाइ छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top