×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नेवाः सुन्दरीहरुलाई गराईयो नेवारी भोजबारे सचेतना

२५ पुष २०७८

२५ पौष, विराटनगर । मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको चौथो संस्करणको मिस नेवाः प्रदेश एक ११४२ को अडिसनबाट छानिएका सुन्दरीहरु अहिले प्रशिक्षणमा छन् ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः को अडिसनबाट फाइनलका लागि छनौट भएका १५ जना सुन्दरीहरुले प्रशिक्षण लिइरहेका छन् ।

Advertisement

जारी प्रशिक्षणमा नेवारी संस्कृति र भाषाहरुको बारेमा सुन्दरीहरुलाई प्रशिक्षित गरिँदैछ, जसअन्तर्गत शनिवार नेवाः भोए (नेवारी भोज) को एक परिचयात्मक कार्यक्रम आयोजना गरिएको मिस नेवाः आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले बताएका छन् ।

कार्यक्रम नेवाः भोए मा समावेश नेवारी खानाबारे र सो खानाको महत्व बारे नेवाः भाषा विज्ञ गणेश बज्राचार्यले सहभागी सुन्दरीहरुलाई जानकारी गराएको पनि उनले बताए ।

प्रतियोगिताको यस संस्करणको फाइनल अर्थात अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते विराटनगरस्थित सिटि प्यालेसमा आयोजना हुने ताम्राकारले जानकारी दिए ।

यस वर्षको मिस नेवाःको विजेताले क्वेटाको स्कुटीसहित ज्योतिलाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने ताम्राकारले जानकारी दिएका छन् । त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँचलाखको बिमा पाउनेछन् ।

मोटिफ एजुकेसन मुख्य प्रायोजकको रुपमा रहेको सो कार्यक्रम व्यवस्थापनको जिम्मा लाइभ इन्टरटेन्मेन्टले लिएको छ ।

Advertisement

मिस नेवाःको यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाःमा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top