×

NEPAL TIMES UPDATES

Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026

अफगानिस्तानसँग तालमेल गरेर मात्रै मानवीय सहयोग वितरण हुन्छः तालिबान

२९ पुष २०७८

२९ पुस, एजेन्सी ।
अफगानिस्तानको तालिबान सरकारका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले देशभित्र हुने मानवीय सहयोग आफूहरूसँगको तालमेलका आधारमा हुनुपर्ने बताएका छन् ।

उनले अफगानिस्तानका कर्मचारीहरूलाई मानवीय सहयोगको कार्यक्रममा सहभागी गराइनुपर्ने बताए । बुधबार काबुलमा भएको एक सभामा उनले भने, अन्तर्राष्ट्रिय सहयोग गरिबी, भोकमरी र आर्थिक संकटबाट मुक्त हुने स्थायी समाधान हैन ।

Advertisement
Advertisement

हाम्रो चाहना सरकार र अन्तर्राष्ट्रिय समुदाय मिलेर आर्थिक गतिविधि बढाउनेतर्फ छ । उनले सहायताको वितरण पारदर्शी हुनुपर्ने पनि बताए । मंगलबार अमेरिकाले अफगानिस्तानमा ३०.८ करोड डलर आर्थिक सहायता दिन तयार रहेको घोषणा गरेको थियो ।

तर यो सहायताका लागि तालिबानले राहत कार्यमा जुट्ने सबै कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने सर्त अमेरिकाले राखेको छ । यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा गहिरिँदै गएको मानवीय संकटलाई मध्यनजर गर्दै उसका लागि ५ अर्ब डलरको आपतकालीन सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।

गतवर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानलाई अमेरिकाबाट प्राप्त भइरहेको आर्थिक सहायता बन्द भएको थियो । साथै अफगानिस्तानमाथि थुप्रै किसिमका आर्थिक प्रतिबन्ध लगाइएका थिए ।

Advertisement
Advertisement

अहिले विदेशी सहयोगमा निर्भर रहेको अफगानिस्तानका लागि अस्पताल, विद्यालय, तथा सरकारी कार्यालय सञ्चालन गर्न समेत मुस्किल भइरहेको छ भने नागरिकहरू भोकमरीको शिकार भइरहेका छन् । रेडक्रसले अफगानिस्तानमा नर्क जस्तै हालत रहेको भन्दै लामो समयदेखि सहयोगको अपिल गरिरहेको छ ।

भर्खरको समाचार

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

सम्बन्धित खबरहरु

Scroll to Top