स्पेनिस सुपर कपः बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा

२८ पुस ७८, बिहीबार

२९ पुस, एजेन्सी ।
बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो । २५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।

बार्सिलोनाका लागि ४१औँ मिनेटमा लुक डी जोङले बराबरी गोल गरे । ७२औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर फेरि रियल मड्रिडलाई अग्रता दिलाए । तर ८३औँ मिनेटमा आन्शु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे।

अतिरिक्त समयको ९८औँ मिनेटमा फेडेरिको भाल्भेर्डीले रियल मड्रिडका लागि विजयी गोल गरे । अब रियल मड्रिडले उपाधिका लागि एथ्लेटिको मड्रिड वा एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।

आउँदो आइतबार फाइनल खेल हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top