×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

बायोग्यासबाट विद्युत निकाल्न ३ आयोजना अध्ययन हुँदै,२ वर्षभित्र अध्ययन पूरा गर्नुपर्ने

२९ श्रावण २०७५

विराटनगर,साउन २९
सरकारले बायोग्यासबाट करिब २८ मेगावाट विद्युत उत्पादन गर्न ३ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । मिश्रित ऊर्जा विकासलाई प्राथमिकता दिँदै सरकारले आयोजनालाई अनुमतिपत्र दिइएको हो ।

विद्युत विकास विभागले दुई नेपाली र एउटा चिनियाँ कम्पनीलाई बायोग्यासबाट २७।९ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिपत्र दिएको छ । विभागका अनुसार कास्कीको पोखरामा ७.९ मेगावाट, १८ मेगावाट मकवानपुर, रामेछापको मन्थली लगायत ठाउँमा र २ मेगावाट मोरङ डङग्राहमा उत्पादन गर्नका लागि अध्ययन भइरहेको छ ।

Advertisement

Advertisement

यसका लागि विभागले गोल्ड रस, चीनको ग्वान्जाउ डेभोसन थर्मल टेक्नोलोजी र बालाजी बायोमास ब्रिकुइटल इनर्जी कम्पनीलाई अनुमती दिएको छ ।बायोमास (बायोग्यास) बाट १८ मेगावाट विद्युत उत्पादन गर्न मकवानपुरको टिस्टुङ देउराली, नमतार, मार्ता पञ्चदेवी, मार्खु, कुलेखानी, चित्लाङ तथा रामेछापको मन्थली, पदमा पोखरी लगायत ठाउँ छनोट गरिएको छ । गोल्ड रसले २०७० कात्तिक ३ गते, ग्यान्जाउ डेभोसनले २०७३ पुस २० गते र बालाजीले २०७४ असोज १ गते विभागबाट अनुमतिपत्र लिएका हुन् । सबै कम्पनीले अनुमतिपत्र लिएको मितिबाट सुरु गरेर २ वर्षभित्र तोकिएका आयोजनाको अध्ययन पूरा गर्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top