×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

देउवा पछि हटे, बुधबार एमसीसी टेबल नहुने

४ फाल्गुन २०७८

४ फागुन, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबल नहुने सम्भावनाा बढेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्ताले त्यसको संकेत दिएको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले समेत आजको बैठकमा एमसीसी टेबल नहुने सम्भावना रहेको बताइन्।

Advertisement
Advertisement

उनले प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेट सकिएको जानकारी दिँदै गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने बताइन्। ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ’, स्वकीय सचिव दाहालले भनिन्, ‘भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ।’

प्रधानमन्त्री देउवाले संसदको आजको बैठकमै एमसीसी टेबल गर्न खोजेपछि सत्ता साझेदार दल माओवादी केन्द्रले त्यसको विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै जबरजस्ती एमसीसी पारित गरिए माओवादी केन्द्रले सरकारसम्म छाड्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको सोही निर्णयबारे जानकारी दिन अध्यक्ष प्रचण्ड बुधबार बालुवाटार पुगेका थिए। प्रचण्डले सदन सुचारु हुनुपर्ने र त्यसको लागि एमालेले संसदमा अवरोध पुर्‍याउन बन्द गर्नुपर्ने, गठबन्धनमा सहमतिपछि मात्रै एमसीसी अघि बढाउनुपर्ने र एमसीसीका राष्ट्र हित विपरीतका प्रावधान संसोधन भएपछि मात्रै संसदमा टेबुल गर्नुपर्नेबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका थिए।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top