सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भोली दिउँसो ३ बजे बस्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भोली दिउँसो ३ बजे बस्ने

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार भएको भेटमा उनीहरूबीच भोलि बिहीवार दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.