×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

चालू आर्थिक वर्षमा ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने

३० श्रावण २०७५

विराटनगर,साउन ३०
चालू आर्थिक वर्षभित्र ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा थपिने भएको छ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणको विभिन्न चरणमा रहेका १७ आयोजना यसै वर्ष पूरा हुने भएपछि ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा थपिने भएको हो ।

नेपाल विद्युत प्राधिकरण प्रवक्ता प्रबल अधिकारीका अनुसार माथिल्लो तामाकोसी, ४० मेगावाटको खानी खोला–१, २७ मेगावाटको दोर्दी खोला, २३.५ मेगावाटको सोलु खोला, २२.२ मेगावाटको माथिल्लो चाकुबाट विद्युत उत्पादन हुने छ ।२२ मेगावाटको बागमती, २५ मेगावाटको दोर्दी ‘ए’, २५ मेगावाटको काबेली बि–१, २२ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लो मोदी र ८ मेगावाटको माथिल्लो नौगाडले पनि चालू आवमा उत्पादन थाल्ने आयोजना हुन् ।

Advertisement
Advertisement

माथिल्लो तामाकोसीबाट आगामी पुसमा विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि केही पछि सर्ने देखिएको छ । अधिकारीका अनुसार निर्मणको अन्तिम चरणमा पुगेका ८.८ मेगावाटको रुदी खोला ‘ए’ ९.९ मेगावाटको इवा खोला, ३.३ मेगावाटको गेलुङ खोला र ३.३३ मेगावाटको कापडीगाड यसै वर्ष पूरा हुनेछन् भने ६.४२ मेगावाटको माथिल्लो मैलुङ, १४.८ मेगावाटको माथिल्लो साञ्जेन राष्ट्रिय प्रसारणमा जोडिने भएका छन् ।

यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि विद्युतको माग व्यवस्थापन सहज भई भारतमाथिको परनिर्भरता घट्ने प्राधिकरणको दाबी छ । प्राधिकरणसँग पिपिए (विद्युत खरिद सम्झौता) भएका २३ सय ५६ मेगावाटका १ सय ७ आयोजना निर्माणाधीन अवस्थामा रहेको जनाईएको छ ।

Advertisement

१ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी,.८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ५२ मेगावाटको लिखु –५, ४२ मेगावाटको मिस्ट्री खोला, ११ मेगावाटको नर्माजुन मादी, ३० मेगावाटको खानी खोला प्रमुख निर्माणाधीन आयोजना हुन् । पिपिए गरेका स्वदेशी लगानीमा निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीले अघि बढाएका २३ सय ५६ मेगावाटका १ सय ७ आयोजना निर्माणाधीन छन् । थप १ हजार ६ सय ५८ मेगावाटका आयोजना पिपिए भई निर्माणको तयारीमा रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top