×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

खप्तड गोल्डकपः मच्छिन्द्र र वाग्मती खेल्दै, आज महिला दर्शकलाई खेलमैदानमा प्रवेश निःशुल्क

२४ फाल्गुन २०७८

२४ फागुन, धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दैछन् । ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र र वाग्मतीबीच क्वाटर फाइनल खेल धनगढी रङ्गशालामा दिउँसो ४ बजे सुरु हुदैँछ ।

मच्छिन्द्रले सिधै क्वाटर फाइनल खेल खेल्न लागेको हो । वाग्मतीले आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको छ ।

Advertisement
Advertisement

नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विज्ञप्ति निकालेर जनाएको छ । प्रतियोगितामा दुई फरक टिकट दर छ । विद्यार्थीका लागि १ सय र अरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।

Advertisement
Advertisement

सर्वाधिक राशिको खप्तड गोल्डकपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top