चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायतले लगायो प्रतिबन्ध

चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायतले लगायो प्रतिबन्ध

२७ फागुन, एजेन्सी । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा अमेरिकी सरकारको निशानामा परिरहेका छन् ।

बेलायत सरकारले बिहीबार चेल्सीका मालिक अब्रामोभिचसहित केही धनाढ्यलाई प्रतिबन्धमा राखेको हो ।

बेलायतको यो निर्णयसँगै प्रिमियर क्लब चेल्सीको भविष्यमाथि संकेट देखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.