×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सप्तकोशी सिमेन्टद्वारा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन

२८ फाल्गुन २०७८

२८ फागुन, विराटनगर । सप्तकोशी सिमेन्ट प्रा. लि.ले विराटनगर आँखा अस्पतालको सहकार्यमा आज एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

आज शनिवार कटहरी गाउँपालिका–४ को सुधामा चौकस्थित श्री आधारभूत विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

Advertisement
Advertisement

शिविरमा आँखाका विशिष्ट चिकित्सकहरुले निःशुल्क जाँच गरेका थिए । एकदिने निःशुल्क आँखा शिविरमा ३ सय ५० भन्दा बढी सेवाग्राही परीक्षणका लागि आएका थिए । परीक्षणमा आएका सेवाग्राहीमध्ये ४२ जना मोतियाविन्दुका विरामीहरु रहेका थिए ।

त्यस्तै चस्मा जाँचका लागि ६५ जना, चेकजाँच गरेर औषधी पाउने १५७ जना र आँखामा मासु पलाएको ४ जना विरामीहरुले उक्त शिविरको लाभ उठाएका थिए ।

शिविरमा सबै उमेर समुहका मानिसहरु परीक्षणका लागि आएका थिए । विरामीहरुलाई औषधि पनि निःशुल्क बाडिएको आयोजक समितिले जनाएको छ । निःशुल्क गरिएको आँखा शिविरबाट आफूहरुले सुविधा पाउँदा विरामीहरु पनि खुशी थिए ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top